आर्थिक स्थायित्वका लागि सुरक्षित र लचिलो बचत योजना उपलब्ध गराउँछौं। उज्यालो भविष्यको लागि आजै बचत सुरु गर्नुहोस्।
व्यक्तिगत र व्यावसायिक आवश्यकता पूरा गर्न सहज किस्ताबन्दी सहित सुलभ ऋण सुविधा। तपाईंका सपनालाई आर्थिक साथ प्रदान गर्दछौं।
द्रुत र भरपर्दो रेमिटेन्स सेवा मार्फत विश्वभर पैसा पठाउन र प्राप्त गर्न सकिन्छ। सुरक्षित र प्रतिस्पर्धात्मक दरमा सेवा।
मासिक प्रतिवेदन २०८२ चैत्र
सदस्य पहिचान फाराम भर्ने र मासिक बचत नियमित गर्ने बारेको सूचना
मासिक प्रतिवेदन २०८२ माघ
भविश्यका सञ्चालकहरुको नेतृत्व बिकास तालीमको आवेदन फाराम भर्ने सूचना
मासिक प्रतिवेदन २०८२ पौष
ऋण बीमाको लागि प्रस्तावपत्र माग
Tenure Type