Interest Rate: 13.5%

Features

१) नागरिकताको प्रतिलिपि

२) धितो राख्ने घर जग्गाको लालपुर्जा

३) धितो राख्ने घर जग्गाको तिरो तिरेको रसिद

४) घर जग्गाको नक्सा

५) घर जग्गा अरुको भए घर जग्गा धनि स्वयं आई दिएको मन्जुरीनामा

६) चार किल्ला प्रमाणित पत्र

७) व्यबसाय दर्ता प्रमाणपत्र

८) आम्दानी र खर्चको विवरण ।

महिला सदस्यहरुलाई सीप बृद्धि गरी आय बढाउनको लागि प्रदान गरिने। ऋण सिमा : रु. ३,००,०००।– सम्म भाखा : ३ बर्ष किस्ता : मासिक ब्याजदर : १३.५ प्रतिशत (१ प्रतिशत छुट) योग्यता : शेयर सदस्य बनि दैनिक बचत गरेको ३ महिना र मासिक बचत गरेको १ बर्ष पुरा भएको र नियमित बचत गरेको हुनुपर्नेछ। महिला सदस्यहरुलाई सीप बृद्धि गरी आय बढाउनको लागि प्रदान गरिने।