पसल, होटल, पशुपालन, घरेलु तथा साना उद्योग, आयमुलक व्यबसाय तथा ब्यापार व्यबसाय सञ्चालन गर्न प्रदान गरिने । ऋण सीमा : रु. ३५,००,०००।– सम्म भाखा : ५ बर्ष किस्ता : दैनिक, मासिक, चौमासिक, अर्धवार्षिक ब्याजदर : १४ देखी १६ प्रतिशत योग्यता : शेयर सदस्यले दैनिक बचत गरेको ३ महिना र मासिक बचत गरेको १ वर्ष पुरा भएको हुनु पर्नेछ।